सामग्रीमा जानुहोस्

सूत्रीय

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

सूत्रमा रहेको

उदाहरण

[सम्पादन]

१. कर्मचारी सङ्गठनले राखेका चार सूत्रीय मागहरू प्रजातान्त्रिक आचरणभित्र नै पर्दछन्।

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: Point