सामग्रीमा जानुहोस्

सुन्दरता

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

असङ्खेय नाम

अर्थ

[सम्पादन]

सुन्दर रहेको वा भएको अवस्था; सुन्दर व्यक्ति वा वस्तुमा हुने गुण

उदाहरण

[सम्पादन]

१. बाहिर राम्रो देखिनु मात्र सम्पूर्ण सुन्दरता भने होइन।

२. आरोहीलाई आकर्षण गर्ने चुम्बक नै चुलीको उँचाइ र सुन्दरता हो।

अनुवाद

[सम्पादन]
  1. अंग्रेजी: