सुनुवाइ

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

सुन्ने काम

उदाहरण[सम्पादन]

१. प्रहरीकहाँ पुग्ने उपभोक्ताको गुनासोको उचित सुनुवाइ हुने गरेको छैन।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी: Hearing