सीमावर्ती
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]सीमासँगै जोडिएको; सीमाको छेउछाउको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. इलामका सीमावर्ती क्षेत्रहरूमा पनि चियाखेती शुरु भयो।
२. नेपालले आफ्नो सुरक्षा अवधारणा सीमावर्ती छिमेकी राष्ट्रहरूलाई हेरेर बनाउनुपर्छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: