सिलसिला
स्वरूप
ना०
1) [अ०] १. एकपछि अर्को गर्दै जाने प्रक्रिया; क्रम; तारतम्य। २. लहर; श्रेणी; पङ्क्ति। ३. सन्दर्भ; प्रसङ्ग; परिप्रेक्ष्य।

"https://ne.wiktionary.org/w/index.php?title=सिलसिला&oldid=76932" बाट अनुप्रेषित