सामग्रीमा जानुहोस्

सिद्धि

Wiktionaryबाट

नाम

काम सम्पन्न भएको स्थिति

१. त्यो कार्य ढिलोचाँडो अन्ततः सिद्धि हुन्थ्यो।

योग साधनाबाट प्राप्त आध्यात्मिक शक्ति

१. प्राणायाम साधना आठ सिद्धि दिलाउने त्रिशक्ति महाविधि हो।

  1. अङ्ग्रेजी: