सामग्रीमा जानुहोस्

साहित्यिक

Wiktionaryबाट

विशेषण

साहित्यसँग सम्बन्धित

१. यो साहित्यिक मूल्य भन्दा व्यावसायिक ध्येयले लेखिएको छ

२. निबन्ध आधुनिक साहित्यिक गद्यमा सबभन्दा प्रभावकारी ठहरिएको विधा हो

  1. अंग्रेजी: Literary