साहसी
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]साहस, हिम्मत, आँट भएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. यस्ता साहसी केटी त मैले बिरलै मात्र देखेको छु।
२. मित्का आफूलाई ज्यादै निडर र साहसी ठान्दथ्यो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Courageous