सामूहिक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]समूहसँग सम्बन्धित; समूहको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. बारा जिल्लाका १०२ र कपिलबस्तुका १८ जना वनका कर्मचारीले सामुहिक राजीनामा दिएका छन्।
२. सामूहिक निर्णयबाट राज्य चलाउनु श्रेयस्कर छ भन्ने उहाँको धारणा थियो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: