सामग्रीमा जानुहोस्

सामाजिक

Wiktionaryबाट

गुणवाची विशेषण

समाजसँग सम्बन्धित; समाजको

१. आर्थिक उन्नति, सामाजिक परिवर्तन, भ्रष्टाचारको अन्त्य र अनुशासनको विकास आजको माँग हो।

२. आर्थिक, राजनीतिक, सामाजिक सबै क्षेत्रमा महिला र पुरूषको समान अधिकार छ।

  1. अङ्ग्रेजी: Social