साझेदारी

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद

अर्थ[सम्पादन]

सँगै मिलेर काम गर्ने अवस्था; साझेदार बन्ने काम

उदाहरण[सम्पादन]

१. सत्ता साझेदारीमा सिट बाँडेर प्रजातन्त्रको अभ्यास हुन्छ?

२. उनीहरू सत्ताको समान साझेदारी र राष्ट्रको मूल प्रवाहमा सामेल हुने अवसरबाट वञ्चित छन्।

अर्थ[सम्पादन]

सामूहिक लगानीमा गरिने काम

उदाहरण[सम्पादन]

१. सरकारी तथा निजी क्षेत्रको साझेदारीका रुपमा रहेको साल्ट ट्रेडिङ हो।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Partnership