साङ्गीतिक
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]सङ्गीतको रमझमले भरिएको; सङ्गीतमय
उदाहरण
[सम्पादन गर्नुहोस्]१. बेलुकीबेलुकी एउटा भजनमण्डलीले भजनकीर्तनको साङ्गीतिक कार्यक्रम गर्ने गर्थ्यो।
अर्थ
[सम्पादन गर्नुहोस्]सङ्गीतसँग सम्बन्धित
उदाहरण
[सम्पादन गर्नुहोस्]१. गीतकार किरण खरेल नेपाली साङ्गीतिक क्षेत्रका प्रसिद्ध प्रतिभा हुन्।
२. साङ्गीतिक बजारमा पाँच वर्षयता एउटा क्रान्ति नै ल्याएको छ लोकदोहोरीले।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Musical