सम्झौता

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

दुई वा दुईभन्दा बढी पक्षका बीचमा हुने समझदारी; सन्धि

उदाहरण[सम्पादन गर्नुहोस्]

१. कर्मचारीहरुले कुन आधारमा सम्झौता गर्ने?

२. टनकपुर सम्झौता नेपाल र भारत सरकारबिच सम्पन्न भएको ठियो।

अर्थ[सम्पादन गर्नुहोस्]

पक्षहरूबीच भएको सन्धि वा समझदारी सम्बन्धी कागजात; सन्धिपत्र

उदाहरण[सम्पादन गर्नुहोस्]

१. काम शुरू गर्नु अघि पूरा छलफल गरी दुवै तर्फका आ-आफ्ना शर्तहरू समेत राखी एक सम्झौता पत्र तैयार गरिन्छ।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: treaty