सामग्रीमा जानुहोस्

शङ्कालु

Wiktionaryबाट

गुणवाची विशेषण

मनमा शङ्का लिने; शङ्का गर्ने

१. काका स्वभावले बडो शङ्कालु छन्।

२. तँ बहुतै शङ्कालु र आरिसे पनि छेस्।

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: Suspicious