विषुपहिरणी

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पदयोग[सम्पादन]

  • नाम

अर्थ[सम्पादन]

  • आफ्नो लैङ्गिकता भन्दा विपरीत लैङ्गिकताले लगाउने वस्त्र र पहिनाईमा प्रस्तुत हुने व्यक्ति

उदाहरण[सम्पादन]

  • विषुपहिरणीहरू आफूलाई आफ्नो विपरीतको लिङ्ग भन्ने ठान्दैनन् तर आफू विपरीत लैङ्गिकता भएका व्यक्तिहरूले लगाउने भनिएको पोशाक र पहिरन लगाउन रुचाउँछन् वा महसुस गर्छन्

अनुवाद[सम्पादन]

  1. नेपालभाषा : अःजाःपुँमि
  2. अङ्ग्रेजी : Transvestite