विक्सनरी:आजको शब्द/जनवरी १९

Wiktionaryबाट

आजको शब्द January 19 को लागि
एकान वि॰
  1. [एक+आन] एकगुना (दुनोट पढ्दा)।
  2. एक जनाले मात्र थाहा पाउने; एउटामा मात्र सीमित; एक जनामा टुङ्गिने।
  3. ~ दोकान— वि॰ एक जनाको मुखबाट अर्काको कानमा पुग्ने; एकदुई जनाले मात्र जान्ने।
[[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|← हिजो]] | आजको शब्दको बारेमाअभिलेखशब्द नामाङ्कन गर्नुहोस्सुझाव दिनुहोस् | [[Wiktionary:आजको शब्द/त्रुटी: गलत/वा हुदैनहुने समय|भोली →]]