सामग्रीमा जानुहोस्

वकालत

Wiktionaryबाट

नाम

आफ्नो पक्षमा तथ्य, प्रमाण र तर्क दिने काम; बहस

१. राफ्टिङको पनि आचारसंहिता हुनुपर्छ भन्ने कुराको वकालत गर्छन् उनी।

२. उनले 'स्थानीय भाषा'मा दिइने शिक्षाको विकल्पको वकालत गरे।

  1. अङ्ग्रेजी: advocate