लक्ष्य
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]उद्देश्य; तारो; अन्तिम पड़ाउ
उदाहरण
[सम्पादन गर्नुहोस्]संसारमा प्रत्येकको आ-आफ्नो लक्ष्य हुन्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Target; Aims; Objectives