लँगौटिया
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]लँगौटी पनि साटेर लाउन सकिने साथी; साह्रै मिल्ने साथी; अभिन्न मित्र
उदाहरण
[सम्पादन गर्नुहोस्]मौका आएपछि लँगौटियाले पनि धोका दिन्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: amicable