ल
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- कुनै आसा नगरिएको कुराप्रति आश्चर्य व्यक्त गर्न प्रयोग गरिने शब्द
- कसैलाई अनुमति वा आदेश दिँदा प्रयोग हुने शब्द
उदाहरण
[सम्पादन गर्नुहोस्]- ल, ऊ त कसैलाई भित्र डाक्तैछे।
- ल यो लगेर नेपालको सबै पत्रकार नेता, राजालाई बाडिदिनुस्।
- कान्छा तिमी एक छिन यही बस ल।