रिपोर्ट
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नामपद
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]१. कुनै विषयको अनुसन्धान गरेर तयार पारिएको विवरण; प्रतिवेदन
उदाहरण
[सम्पादन गर्नुहोस्]१. आयोगको रिपोर्ट पनि जनताको लागि कुनै औचित्य रहेन।
२. लाश पोष्टमार्टमको रिपोर्ट आयो।
अर्थ
[सम्पादन गर्नुहोस्]कुनै घटना वा दुर्घटनाको बारेमा सम्बन्धित निकायमा सूचना दिने काम
उदाहरण
[सम्पादन गर्नुहोस्]पुलिसलाई रिपोर्ट पनि त गर्न सक्थ्यो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अंग्रेजी: report