सामग्रीमा जानुहोस्

राजावादी

Wiktionaryबाट

विशेषण

राजतन्त्रको समर्थन गर्ने; देशमा राजसंस्था अनिवार्य छ भन्ने कुरामा विश्वास गर्ने वा त्यसको पक्षमा वकालत गर्ने

१. उहाँ राजावादी प्रजातान्त्रिक विचारका पक्षपाती हुनुहुन्छ।

२. दुनियाँको नजरमा पूर्वपञ्चहरु राजावादी हुन् भन्ने नै छ।

  1. अङ्ग्रेजी: