सामग्रीमा जानुहोस्

म्वाइँ

Wiktionaryबाट

नाम

  1. आत्मियता तथा प्रेम देखाउन गरिने चुम्बन
  1. आमाले मौलीको निधारमा म्वाइँ खाइन्।
  1. अङ्ग्रेजी:kiss[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]