मोड्युल:CvtDigit/doc
स्वरूप
This is the documentation page for मोड्युल:CvtDigit
उद्देश्य
[सम्पादन गर्नुहोस्]यस मोड्युलको उद्देश्य स्थानीय अङ्कहरूलाई अङ्ग्रेजी र अङ्ग्रेजी अङ्कहरूलाई स्थानीय अङ्कहरूमा परिवर्तन गर्ने हो। यसको प्रयोगले अङ्क परिवर्तन सहज हुनेछ।
प्रयोग
[सम्पादन गर्नुहोस्]स्थानीय अङ्कहरूलाई अङ्ग्रेजीमा परिवर्तन
{{#invoke:CvtDigit|main|<!-- your number here -->|to_en}}
- उदाहरणका लागि,
{{#invoke:CvtDigit|main|२०१९|to_en}}ले "2019" दिन्छ।
अङ्ग्रेजी अङ्कहरूलाई स्थानीय अङ्कहरूमा परिवर्तन
{{#invoke:CvtDigit|main|<!-- your number here -->|to_local}}
- उदाहरणका लागि,
{{#invoke:CvtDigit|main|2019|to_local}}ले "२०१९" दिन्छ।