मुख्य पृष्ठ
Jump to navigation
Jump to search
आजः १ मंसिर, २०७५ (शनिबार)
१७ नोभेम्बर, २०१८
| ||||||||||||||||||||
|
विक्सनरीमा यहाँलाई स्वागत छ। विक्सनरीको उद्देश्य हरेक भाषामा एक बहुभाषिक खुला शब्दकोश निर्माण गर्नु हो। अङ्ग्रेजी भाषाको विक्सनरी सन २००२, डिसेम्बरमा परिकल्पना गरिएको थियो भने नेपाली भाषाको विक्सनरी नोभेम्बर २००४ मा शुभारम्भ गरिएको हो । हाल यस विक्सनरीमा ३५५ लेखहरूमा काम भइरहेको छ। यसलाई बृहत बनाउने प्रयासमा सरिक हुनुहोस् । तपाईँहरूको योगदानले नै यसको विकास हुन्छ । सजिलोको लागि अङ्ग्रेजीका लेखहरूलाई नेपालीमा रुपान्तरण गर्न सक्नुहुन्छ। अभ्यासको लागि मद्दत:सहायता र विक्सनरी:प्रयोगस्थल जानुहोस्।
विक्सनरीका सामाग्रीहरूका लेखाधिकार क्रिएटिभ कमन्स ऐट्रिब्युसन/सेयर अलाइक लाइसेन्स ३.० अनुसार गरिएका छन्।
|
| |||||||||||||||||||
अन्य विकिमीडिया परियोजनाहरूविक्सनरीको सञ्चालन अमेरिकाको फ्लोरिडामा दर्ता भएको गैर-मुनाफा संस्था विकिमीडिया फाउन्डेसनले गर्दछ, जसले अन्य बहुभाषिक र खुला-सामाग्री परियोजनाहरू पनि सञ्चालन गर्दछ।
r |
||||||||||||||||||||