मिश्रितलिङ्गी

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पदयोग[सम्पादन]

  • नाम

अर्थ[सम्पादन]

  • आफ्नो लैङ्गिकता पुरुष र महिला दुबै मिश्रित रूपमा हुने, आफूलाई पुरुष र महिला दुबैको अनुभव एकैपटक मिश्रित रूपमा हुने व्यक्ति

उदाहरण[सम्पादन]

  • मिश्रितलिङ्गीहरूको भावना महिला र पुरुषको भावनाहरू एकदमै मिश्रित ढङ्गले व्यक्त हुन्छ

अनुवाद[सम्पादन]

  1. नेपालभाषा : ल्वाक्जाः
  2. अङ्ग्रेजी : Androgyne