मयल
स्वरूप
मयल
नेपाली
[सम्पादन]पद वर्ग
[सम्पादन]नाम
अर्थ
[सम्पादन]ना॰ काँडा हुने, सानो कालो फल फल्ने एक जातको मयलको बोट । ~ रायो— ना॰ पातको एक पाटामा छ चोसासम्म काँडा हुने एक जातको रायोको साग । ~ लुँडे— ना॰ काँडैकाँडा हुने एक प्रकारको लुँडे । ~ सल्लो— ना॰ रातो खोटो आउने र काँडा हुने एक प्रकारको सल्लो ।
उदाहरण
[सम्पादन]अनुवाद
[सम्पादन]- अङ्ग्रेजी: