भूक्षय

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

जमिनको कुनै भाग खिइने वा खेर जाने काम

उदाहरण[सम्पादन]

  1. रुख नभएको ठाउँमा भूक्षय हुने सम्भावना बढी हुन्छ।