सामग्रीमा जानुहोस्

भुने

Wiktionaryबाट
भुने

सङ्खेय नाम

विभिन्न सामाग्री, खाद्य वस्तु र दही घिउ आदि हाल्ने चोयाले बुनेको एक किसिमको पात्र अथवा चोयाको भाँड़ो।

मेरा बाबाले सधैं गोठबाट दही अनि घिउ भुनेमा हालेर ल्याउनु हुन्छ।

  1. अङ्ग्रेजी:

A kind of basket made of bamboo to carry curd and butter by Nepali people in olden days.