बोर्डिङ
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- खाना तथा आवासको सुविधा भएको विद्यालय
उदाहरण
[सम्पादन गर्नुहोस्]- राम्रो अंक ल्याउन राम्रै आधुनिक बोर्डिङमा पढ्नुपर्छ ।
- उनले भाइलाई समेत बोर्डिङमा पढाइरहेका छन् ।