सामग्रीमा जानुहोस्

बहुदलवादी

Wiktionaryबाट

विशेषण

  1. बहुदलमा विश्वास राख्ने
  1. अन्य बहुदलवादी शक्तिहरू पनि राम्रै अवस्थामा थिए ।
  2. उत्तरआधुनिक संस्कृति हुर्किरहेको परिवेशमा समालोचनाको पनि बहुदलवादी प्रवृत्ति विस्तारित हुँदैछ ।
  1. अङ्ग्रेजी: