बडा
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]- साह्रै, धेरै
उदाहरण
[सम्पादन गर्नुहोस्]- उनी बडा मजाका मान्छे लागे।
- साधुको हेराइ र हँसाइ बडा गम्भीर र अर्थपूर्णजस्तो लाग्थ्यो ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: