बचत
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]असङ्खेय नाम
अर्थ
[सम्पादन गर्नुहोस्]बचेको कुरा
उदाहरण
[सम्पादन गर्नुहोस्]१. मैले कमाएर केही बचत गर्न नै सकेकी छैन।
२. यो लगानी बचतबाट उठेको पैसाबाट सम्भव भएको हो।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अंग्रेजी: Saving