प्रेमकथा
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- प्रेममा आधारित कथा; प्रेमसँग सम्बन्धित प्रसंगहरू समाबेश भएको कथा; प्रेमको कथा
उदाहरण
[सम्पादन गर्नुहोस्]- यो उत्कृष्ट दर्जाको प्रेमकथा हो ।
- तिम्रो प्रेमकथा सुनेर गजब लाग्यो ।