सामग्रीमा जानुहोस्

प्रयोगकर्ता वार्ता:Ganesh kumar mandal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विषय थप्नुहोस्
Wiktionaryबाट

गणेश कुमार मण्डल मधेशी नागरिक समाज को संस्थापक हुनुहुन्छ उहाको जन्म नेपाल को सप्तरी जिल्लाको पोर्ताहा गाबिस को चोतरा गाउमा बिक्रम संवत २०३८ साल मङ्सिर १८ गते का दिन आमा शोभा देबि र बुवा खुशीलाल मण्डल को तेस्रो सन्तान को रुपमा भएको हो |उहाको प्रर्भिक शिक्षा गाउको स्कूलमा भएको हो माध्यमिक शिक्षा त्यही नजिकको एक माध्यमिक स्कूलमा भयो त्यस पछी उचामाध्यमिक शिक्षा विराटनगर को महेन्द्र मोरंग बहुमुखी क्याम्पस बाट भएका हुन् भने उच्च शिक्षा काठमाडौं को नेपाल कोमर्स क्याम्पस बाट प्रत गरेका हुन् | उहाले काठमाडौं मा पढ़िदै गर्दा राजाको निरंकुश ता बिरुद्धको आन्दोलन मा सक्रिय हुनु भो र त्यही समयमा मधेश का की जुझारु युवाहरु को साथ् मिलेर मधेशी नागरिक समाज नामक संस्था खोली देशमा समानता -स्वतन्त्रता , सर्वसाधारण को पहुच को लोकतन्त्र,सबै किसिम का असमानता र विभेद अन्ताकालागी निरन्तर रुपमा लागिपरेको हो |

Ganesh kumar mandalसँग छलफल सुरु गर्नुहोस्

छलफल सुरु गर्नुहोस्