पूँजि
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]शेयरधनीले संस्थामा लगानी गरेको रकम; सञ्चित रकम; मुल धन; उद्योग आदिको साँवा रकम .
उदाहरण
[सम्पादन गर्नुहोस्]पूँजिबाट संस्था सञ्चालन हुन्छ ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: Capital