पारलिङ्गी

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पदवर्ग[सम्पादन]

  • नाम

अर्थ[सम्पादन]

ती व्यक्तिहरू जो शारीरिक रूपमा जुनसुकै लिङ्गका व्यक्ति भएपनि आफ्नो अनुभव, हाउभाउ र अभिव्यक्ति भने सो भन्दा भिन्न हुने गर्दछ

उदाहरण[सम्पादन]

  • पारलिङ्गी व्यक्तिहरूले नागरिकतामा पहिचानको अधिकार पाएका छैनन्।

अनुवाद[सम्पादन]

  1. अङ्गेज्री : Transgender
  2. नेपालभाषा : ब्याग्जाः