सामग्रीमा जानुहोस्

पाउदान

Wiktionaryबाट

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]
  1. पाउ राख्नका निम्ति बनाइएको वस्तु वा स्थान
  2. मेच, कुर्सीका मुनि पाउ राख्नका निम्ति राखिने चौकी
  3. सवारीमा चढ्दा टेक्ने सवारीका अवयव


अनुवाद

[सम्पादन]


सन्दर्भ

[सम्पादन]