परिवर्तन

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

फेर-बदल, फेरबदल, साटोफेरो - एउटालाई छोडेर त्यसको ठाउँमा अर्को ग्रहण गर्ने क्रिया

उदाहरण[सम्पादन]

नेपालीहरू ठूलेा परिवतर्नकेा अपेक्षा गरेर बसेका छन् ।

अनुवाद[सम्पादन]

  1. अंग्रेजी:change