नि

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

अव्यय (निपात)

अर्थ[सम्पादन]

वाक्यका निकटवर्ती शब्दलाई बढी सार्थक तुल्याउने शब्द

उदाहरण[सम्पादन]

  1. आजको परीक्षामा त कति सजिलो प्रश्न आएछ नि
  2. हाकिम भएँ भनेर जे मन लाग्यो त्यही गर्न त हुँदैन नि