नवजात

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

गुणवाची विशेषण

अर्थ[सम्पादन]

भर्खरै जन्मेको ।

उदाहरण[सम्पादन]

आज राति छिमेकमा नवजात शिशुको रोदन सुनियो ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: New-born