नमनीय

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

सङ्खेय नाम

अर्थ[सम्पादन]

ढोग्न योग्य; पूजनीय; आदरणीय

उदाहरण[सम्पादन]

मातापिता र गुरु नमनीय हुन् ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: respectable