नत्थिनु

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

अकर्मक क्रिया

अर्थ[सम्पादन]

अल्झिनु; बाध्य हुनु

उदाहरण[सम्पादन]

आमा बिरामी हुनु भएकोले घरमा बस्न नत्थिनुपर्यो ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: To be compelled