धितो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]व्यक्ति वा संस्थाले आफूले लिएको ऋणबापत उक्त रकम वा धन नतिरेसम्म बन्धकको रूपमा राखेको घर, जग्गा, सुन-चाँदी आदि वस्तु
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कृषि ब्याङ्कले २९३ जनाको धितो लिलाममा चढाइसकेको छ।
अनुवाद
[सम्पादन गर्नुहोस्]- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: Mortgage