धर्मच्यूत

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

धर्मबाट च्यूत; धर्मबाट निकालिएको वा गिरेको

उदाहरण[सम्पादन]

  1. उसलाई धर्मच्यूत गरिएको छ ।