दैव

Wiktionaryबाट

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ईश्वर; भाग्य; अदृश्य शक्ति

उदाहरण[सम्पादन गर्नुहोस्]

कसैलाई दैवले ठग्छ, कसैलाई मान्छेले ठग्छन्।

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=दैव&oldid=42030" बाट अनुप्रेषित