देशाचार

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नामपद[सम्पादन]

असङ्खेय नाम

अर्थ[सम्पादन]

१.देशमा चलेको रीति-स्थिति

उदाहरण[सम्पादन]

अन्ध-विश्वास हो भन्ने बुझेर पनि देशाचार पूरा गर्नै परयो, के गर्नु !

अनुवाद[सम्पादन]

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी:Local usages; Costoms and practices of a country