दुखाइ

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

पीडा; दुखको अनुभव; दुखेको तरिका

उदाहरण[सम्पादन]

  1. अचानोको दुखाइ खुकुरीलाई के थाहा?