दुईलिङ्गी

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पदयोग[सम्पादन]

  • नाम

अर्थ[सम्पादन]

  • आफ्नो लैङ्गिकता पुरुष र महिला दुबै बीच साटासाट हुने, आफूलाई पुरुष र महिला दुबैको अनुभव हुने, तर एकपटकमा पुरुषको अनुभव र अर्कोपटकमा महिलाको अनुभव हुने व्यक्तिहरू

उदाहरण[सम्पादन]

  • दुईलिङ्गी व्यक्तिहरूलाई नागरिकताको सवालमा आफ्नै पहिचान दिइनुपर्छ

अनुवाद[सम्पादन]

  1. नेपालभाषा : निजाः, निजाःमि
  2. अङ्ग्रेजी : Bigender