सामग्रीमा जानुहोस्

दायित्वबोध

Wiktionaryबाट

नामपद

दायित्वको ज्ञान; जिम्मेवारीको आभास वा बोध

१. यथार्थमा हामीलाई काम गर्नुपर्छ भन्ने दायित्वबोध छैन।

२. नगरवासीले पनि नगरको विकास निर्माण देखि सरसफाइमा दायित्वबोध गर्न सक्नुपर्छ।

  1. अङ्ग्रेजी: